काठमाडौँ- सुजल डेरी प्रा लिले नवीनतम ब्रान्ड RUSH BADAM DRINK बजारमा ल्याएको छ। RUSH BADAM DRINK मा प्रयोग भएको क्यालिफोर्नियन Almonds, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दुधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ
RUSH BADAM DRINK अन्तर्राष्ट्रिय स्तरको automated machine बाट उत्पादन गरिन्छ । RUSH BADAM DRINK मा Almonds को स्वाद, saffron को Goodness र दुधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै उर्जा पनि प्रदान गर्दछ। RUSH BADAM DRINK को १८० एम. एल. क्यान रु १०० मा बजारमा उपलब्ध रहेको कम्पनीको दाबी छ ।
प्रतिक्रिया