सन नेपाल लाइफको सञ्चालकमा स्नेहा

३ हप्ता अगाडि

काठमाडौँँ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा स्नेहा शर्मा निर्विरोध निर्वाचित भएकी छन् ।

 कम्पनीको जेठ ९ गते सम्पन्न साधारण सभाबाट शर्मा  निर्विरोध निर्वाचित भएकी हुन् ।  
उनी सर्वसाधारण समूहबाट सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालकमा निर्वाचित भएकी हुन् । कम्पनीमा सञ्चालकको रुपमा उनको कार्यकाल ४ वर्षको हुनेछ ।   

३ हप्ता अगाडि

प्रतिक्रिया