काठमाडौँ - यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको छ । नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।
प्रतिक्रिया