तीन दिन अघि नै भित्रियो मनसुन

१ हप्ता अगाडि

काठमाडौँ - यस वर्षको मनसुन प्रणाली आज  नेपालको कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको छ । नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया