कामना सेवा विकास बैंक र रुपन्देहि सिटि एण्ड डाईग्नोसिस सेन्टरबीच सम्झौता

३ हप्ता अगाडि

काठमाडौँ- कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित  Rupandehi CT & Diagnosis Center Pvt. Ltd.Rupandehi CT & Diagnosis Center Pvt. Ltd सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त Rupandehi CT & Diagnosis Center Pvt. Ltd. कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया