कृषि विकास बैंक र नेपाल टेलिकम बीच सम्झौता

शुक्रबार, ११ जेठ २०८१, १२ : ००

काठमाडौँ - कृषि विकास बैंक लि. र नेपाल टेलिकम (नेपाल दुरसंचार कम्पनी लि. ) बीच सम्झौता भएको छ। 

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंकका लि. का विभिन्न सेवा र कारोबारका सूचनाका रुपमा sms alert, bulk sms  हरु सेवा प्रदायकहरुलाई पठाउने छ। सम्झौतामा बैंकका तर्फबाट उपमहाप्रबन्धक (Marketing and Sales)  श्री यज्ञ प्रकाश न्यौपाने  र नेपाल टेलिकमका तर्फबाट Chief Commercial Officer  श्री सबिना मास्केले हस्ताक्षर गरेका छन् ।

शुक्रबार, ११ जेठ २०८१, १२ : ००

प्रतिक्रिया