उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक बन्न तीन जनाको नाम पेश

३ हप्ता अगाडि

काठमाडौँ-  उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक बन्न तीन जनाको नाम प्रधानमन्त्री तथा मन्त्रिपिषद कार्यालयमा पेश भएको छ । 

सिफारिस समितिले तीन जनाको नाम छनोट गरी बुधबार (जेठ ९ गते) मन्त्रिपरिषद पेश गरेको हो । उद्योग मन्त्रालयका अनुसार बझाङका गोरखराज जोशी, काठमाडौँका संजय कुमार लाल र भक्तपुरका सुरेश कुमार कार्की रहेका छन् ।

1.JPG

३ हप्ता अगाडि

प्रतिक्रिया