काठमाडौँ - पर्यटन मन्त्रालय अन्तर्गत विमानस्थलको सुधार तथा स्तरउन्नति कार्यक्रमका लागि सरकारले बजेट परेको छ ।
सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर विमानस्थल दाङ टरीगाउँ, जुम्ला, विराटनगर, नेपालगञ्ज र धनगढीको विमानस्थलको स्तरउन्नति गरिने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए । नागरिक उड्यान तथा पूर्वाधारतर्फ ३ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले जनाकारी दिए ।
प्रतिक्रिया