सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट

मंगलबार, १५ जेठ २०८१, १६ : २२

काठमाडौँ- सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ । मंगलबार बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् ।


 

मंगलबार, १५ जेठ २०८१, १६ : २२

प्रतिक्रिया