काठमाडौं - अर्थमन्त्री बर्षमान पुनले आगामी आव ०८१\८२ मा ६ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखेका छन् ।
चालू आवामा भने ३.९ प्रतिशतको वृद्धिदर हाँसिल हुने अनुमान छ । उनले आगामी आवका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट पेश गरेका छन् । आगामी आवमा ५.५ प्रतिशतमा मुद्रास्फिति नियन्त्रण गर्ने लक्ष्य पनि राखिएको छ ।
प्रतिक्रिया