प्रशिक्षक सार्रीलाई ८ हजार पाउन्ड जरिवाना

५ बर्ष अगाडि

काठमाडौँ – लन्डन क्लब चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीलाई फुटबल एसोसिएसन (एफए) ले ८ हजार पाउन्ड जरिवाना सुनाएको छ ।

प्रिमियर लिग अन्तरगत बर्नलीविरुद्धको खेलमा गलत व्यवहार गरेपछि उनलाई रेफ्रीले टर्च लाइनबाट बाहिर पठाएका थिए  ।  त्यसपछिको उनले गलत ब्यवहार गरेको पुष्टि भएसँगै एफएले जरिवाना सुनाएको हो । 

गत सोमबार राति भएको खेलको इन्ज्युरी समयमा उनले रेफ्रीमाथि गलत व्यवहार गरेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया