सुरु भयो  गोसाइँकुण्ड मेला

शनिबार, २६ जेठ २०८१, ११ : ५४

 

काठमाडौँ - गोसाइँकुण्ड मेला सुरु भएको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्डमा स्नान  र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने गर्दछ  । काटमाडौंबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ । गोसाइँकुण्ड मेला आगामी असार २ गतेसम्म चल्ने छ । 

शनिबार, २६ जेठ २०८१, ११ : ५४

प्रतिक्रिया