पुगे प्रधानमन्त्री दिल्लीमा

आइतबार, २७ जेठ २०८१, १७ : १३

काठमाडौँ - भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् । उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् । मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

आइतबार, २७ जेठ २०८१, १७ : १३

प्रतिक्रिया