ग्यासको रेगुलेटर परिवर्तन गर्ने क्रममा ग्यास चुहिएर आगो सल्किदा दुई जना  घाइते

सोमबार, २८ जेठ २०८१, ११ : ४६

काठमाडौँ - नुवाकोटको ककनिमा  खाना पाकाउने ग्यासको रेगुलेटर परिवर्तन गर्ने क्रममा ग्यास चुहिएर आगो सल्किदा दुई जना जलेर गम्भीर घाइते भएका छन्।

नुवाकोटको ककनि गाउँपालिका वडा- ७ थर्पुगाउँ स्थायी घर भएका महेन्द्र तामाङ र उनकि श्रीमती विपना तामाङ खाना पाकाउने ग्यासको रेगुलेटर परिवर्तन गर्ने क्रममा ग्यास चुहिएर आगो सल्किदा जलेर गम्भीर घाइते भएका हुन्।  हाल उनिहरुको किर्तिपुर हस्पिटलमा उपाचार भईरहेको छ। ४०५ शरीर जलेर गम्भीर अवस्थामा रहेको कारण उनिहरुको अर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ ।  सम्पर्क नम्बर:  ९८४१८५४३४४ इन्द्र लामा 

सोमबार, २८ जेठ २०८१, ११ : ४६

प्रतिक्रिया