काठमाडौँ- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । उनले साढे ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
प्रतिक्रिया