माइडियाको चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा

बुधबार, १९ असार २०८१, ०९ : ४६

काठमाडौँ- अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुई  नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्राएको छ।  

यी नयाँ उत्पादनहरूले  भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विस्वास रहेको छ । 'आधुनिकता र सफाई एकसाथ' कम्पनीको मुख्य उदेश्य रहेको कम्पनीले जनाएको छ। 

बुधबार, १९ असार २०८१, ०९ : ४६

प्रतिक्रिया