काठमाडौँ - देशकै ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षात अफर सार्वजनिक गरेको छ।
यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टि.भी. को बार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५० ५ सम्म छुट र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन्। उक्त अफर असार २० गते सम्म मात्र मान्य हुनेछ। ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्च मा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।
साथै वाल्लेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्ने छन्। साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् । यसै गरि नयाँ ग्राहक हरुका लागि २०० एम बि पी यस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टि। भी र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ।
प्रतिक्रिया