२८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनी कालोसूचीमा

आइतबार, २३ असार २०८१, ०८ : ३८

काठमाडाैं- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । 

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २८ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असार २१ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेकाहरूले एक वर्ष तीन दिनदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् । blacklisted_comanies_My11Y9ScZE (1)

आइतबार, २३ असार २०८१, ०८ : ३८

प्रतिक्रिया