काठमाडौँ - नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै संसदमा गीत गाएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद शर्माले रामकृष्ण ढकालले गाएको गीत– ओराली लागेको हरिणको ताल भो गित गाएका हुन् । उनले गाएका छन्,ओराली लागेको हरिणको चाल भयो, बाचुञ्लेज सम्मपनि मरेकै हाल भयो,
प्रतिक्रिया