प्रतिनिधि सभामा विश्वासको मतमाथि मतबिभाजनको प्रक्रिया शुरु

शुक्रबार, २८ असार २०८१, १६ : ५८

काठमाडौँ - प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ ।

छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया शुरु भएको छ । यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए ।विश्वासको मतमाथिको मत बिभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।
  
 
 

शुक्रबार, २८ असार २०८१, १६ : ५८

प्रतिक्रिया