धौलागिरि लघुवित्तको सञ्चालकमा सापकोटा नियुक्त

मंगलबार, ०१ साउन २०८१, १३ : १३

काठमाडौं- वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रेशम लाल सापकोटा नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिमा एक जना विज्ञ स्वतन्त्र सञ्चालक नियुक्त गर्नुपर्ने व्यवस्था बमोजिम सापकोटालाई नियुक्त गरेको हो । असार २८ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको जानकारी कम्पनीले नेप्सेमार्फत दिएको छ ।

मंगलबार, ०१ साउन २०८१, १३ : १३

प्रतिक्रिया