न्यौपाने सिन्धु विकास बैंकको कम्पनी सचिवमा  नियुक्त

शुक्रबार, ०४ साउन २०८१, १३ : ४७

काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा बैंकका सहायक कार्यकारी अधिकृत प्रमोद न्यौपाने नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ४३५औं बैठकको निर्णयले सीईओ न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेको छ ।


 

शुक्रबार, ०४ साउन २०८१, १३ : ४७

प्रतिक्रिया