उन्नती सहकार्य लघुवित्तले माग्यो कर्मचारी

मंगलबार, ०८ साउन २०८१, १३ : ३६

काठमाडौं - उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले अधिकृत (आईटी) को लागि केही, सुपरभाईजरका लागि केही, वरिष्ठ सहायक प्रशिक्षार्थीरवरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही, र कनिष्ठ सहायक-सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको इमेल ठेगानामार्फत दरखास्त आवेदन दिनुपर्नेछ ।

मंगलबार, ०८ साउन २०८१, १३ : ३६

प्रतिक्रिया