काठमाडौँ- कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर बैंकका कायम संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया