गोर्खाज फाइनान्सको सञ्चालकमा राई र भट्टराई

सोमबार, २१ साउन २०८१, १६ : ५६

काठमाडौँ - गोखार्ज फाइनान्स लिमिटेडको शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक समुहको सञ्चालक पदमा बाँकी अवधिको लागि श्री युवराज राईलाई नियुक्त गरेको छ । 

नेपाल सरकारमा उपसचिव पदमा रही लामो समय निजामती सेवामा कार्यरत रही सेवा निवृत राईसँग कोष तथा लेखा नियन्त्रण कार्यालय एवं भौतिक योजना तथा निर्माण मन्त्रालय लगायत विभिन्न विभाग र मन्त्रालयमा कार्य गरेको अनुभव रहेको छ ।

सोमबार, २१ साउन २०८१, १६ : ५६

प्रतिक्रिया