प्रभु बैंककी सञ्चालक बलायरको राजिनामा स्वीकृत

विहीबार, २४ साउन २०८१, १४ : ०२

काठमाडौँ - प्रभु बैंक लिमिटेडकी सञ्चालक भावना बलायरको राजिनामा स्वीकृत भएको छ । 

बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले बैंककी सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै आएकी सञ्चालक भावना बलायरले आफ्नो पदबाट दिएकी राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

66b4759ae8ac4.JPG

विहीबार, २४ साउन २०८१, १४ : ०२

प्रतिक्रिया