कार्की फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा नियुक्त

आइतबार, २७ साउन २०८१, १२ : ०३

काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा चन्दन कार्की नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले कुमारी बैंकको तर्फबाट प्रतिनिधिन्व गर्दै आएका मुकुन्द सुवेदीको सट्टामा कार्कीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।


 

आइतबार, २७ साउन २०८१, १२ : ०३

प्रतिक्रिया