प्रोग्रेशिभ फाइनान्समा रोजगारको अवसर

सोमबार, २८ साउन २०८१, १३ : २८

काठमाडौँ - प्रोग्रेशिभ फाइनान्स लिमिटेड देशभरीका केही शाखा कार्यालयहरुमा रोजगारीको अवसर खुलाएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि शाखा ब्रान्च म्यानेजर रिलेशनसिप म्यानेजर, अप्रेशन इन्चार्ज लगायतका पदमा केही संख्याले कर्मचारी माग गरेको हो । इच्छुक नागरिकले संस्थाको आधिकारिक वेबसाइट मार्फत आवेदन दिनसक्ने संस्थाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएका छ ।

सोमबार, २८ साउन २०८१, १३ : २८

प्रतिक्रिया