काठमाडौँ - कुमारी बैंकले भदौ १६ गतेदेखि लागू हुने गरी काठमाडौं- १७ खुसिबुस्थित शाखा कार्यालय सोही स्थानबाट १०० मिटर उत्तरतर्फ स्थानान्तरण गर्ने भएको छ ।
स्थानान्तरित शाखाबाट लकरलगायत सबै बैकिङ सेवा तथा कारोबार सञ्चालन हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया