टिकटकमाथिको प्रतिबन्ध आजै हट्न  सक्ने

विहीबार, ०६ भदौ २०८१, ११ : ३०

काठमाडौँ - नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन हटाउने निर्णय गरिसकेको र बिहीवार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको छ। 

बिहीवार क्याबिनेट बैठकले निर्णय गरे फेरि देशभर सहज टिकटक एप चल्ने छ । मन्त्रिपरिषद्को निर्णय गरे सँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ। 

विहीबार, ०६ भदौ २०८१, ११ : ३०

प्रतिक्रिया