आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा ढकाल चयन

विहीबार, ०६ भदौ २०८१, १३ : २०

काठमाडौँ - आरम्भ चौतारी लघुवित्तका सञ्चालक समितिका सदस्य दिपक तिवारीको राजीनामा स्वीकृति भएको छ।

हिजो अपराह्न ५ बजेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य तिवारीको राजीनामा स्वीकृत गरेको हो ।सोही बैठकले पुष्पराज ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको लघुवित्तका कम्पनी सचिव शिव प्रसाद ज्ञवालीले बताएका हुन् ।

 

 

विहीबार, ०६ भदौ २०८१, १३ : २०

प्रतिक्रिया