काठमाडौं- नयाँ ए सिरिजको स्मार्टफोन ओप्पो ए३ नेपालमा सार्वजनिक गरेको छ । नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने रहेको कम्पनीको दावी छ । उक्त स्मार्ट फोनमा ५१०० एमएएच ब्याट्री र ४५ बाट सुपरभोक फ्ल्यास चार्ज समावेश रहेको छ । जसको प्रयोग चार वर्षसम्म हुने बताइएको छ ।
थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन टक ४ जी एचजी १ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३ सँग गेमिङ देखि भिडियो स्ट्रिमिङ सहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया