एनसेलको अनुमतिपत्र नवीकरण गर्ने सरकारको निर्णय

शुक्रबार, १४ भदौ २०८१, ०७ : १६

काठमाडौँ- सरकारले एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार किस्तामा बुझाउन सक्ने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।  एक मन्त्रीका अनुसार अब १० प्रतिशत ब्याज बुझाउने सर्त राखिएको छ । 
 

शुक्रबार, १४ भदौ २०८१, ०७ : १६

प्रतिक्रिया