काठमाडौँ- फोनपेले “सुपर यात्रा” अभियान सुरु गरेको छ। दसैँ र तिहारमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कार यो अभियानमार्फत प्रदान गरिने कम्पनीको भनाइ छ।
जसअनुसार नयाँ प्रयोगकर्ताहरूले पहिलो हवाई टिकट बुकिङमा रु। ३०० क्यासब्याक प्राप्त गर्नेछन् । जबकि विद्यमान प्रयोगकर्ताहरूले टिकट खरिदमा रु. २०० क्यासब्याकको लाभ लिन सक्नेछन्।
प्रतिक्रिया