काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सञ्चालक बामदेव गौलीको राजिनामा स्वीकृत भएको छ ।
उनले व्यक्तिगत कारण देखाउँदै भदौ ३० गते सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले स्वीकृति गरेको हो ।
प्रतिक्रिया