सन्दीपको परिवारमा नयाँ सदस्य थपिए !

मंगलबार, ३१ बैशाख २०७६, १६ : ५०

काठमाडौँ – यूवा लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो परिवारमा नयाँ सदस्य थपिएको बताएका छन् । 

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन् ।

बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३१३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ।

 

 

मंगलबार, ३१ बैशाख २०७६, १६ : ५०

प्रतिक्रिया