बोहरा नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा नियुक्त

आइतबार, ०६ असोज २०८१, १२ : १३

काठमाडौँ - नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा टेक बहादुर बोहरा नियुक्त भएका छन्।

संस्थाको असोज ५ गते बसेको ३४९ औं संचालक समितिको बैठकले संस्थापक शेयरधनी बोहरालाई संचालकको रिक्त पदमा नियुक्त गरेको हो । उनलाई असोज ५ गतेदेखि लागू हुने गरी नियुक्त गसरिएको हो ।

आइतबार, ०६ असोज २०८१, १२ : १३

प्रतिक्रिया