काठामाडौँ - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा ज्ञानेन्द्र प्रताप शाह नियुक्त भएका छन् ।
संस्थाले शाहलाई नविल बैंकको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो ।कम्पनी सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले साहलाई आगामी चार वर्षको समयवधिका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया