नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र

शुक्रबार, ०२ कार्तिक २०८१, १३ : ३०

काठमाडौँ - नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् । 

टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक नविन कुमार मिश्रलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको हो । 

news.PNG

शुक्रबार, ०२ कार्तिक २०८१, १३ : ३०

प्रतिक्रिया