नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा धनिराम शर्मा

सोमबार, ०५ कार्तिक २०८१, १३ : २७

काठमाडौँ - नेपाल टेलिकमको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका धनिराम शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

सरकारको भर्दा २० गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिवसमेत रहेका शर्मालाई टेलिकमको सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । 

टेलिकमको संस्थापक समूहअन्तर्गत सदस्यमा नियुक्त भएका शर्माले असोज २२ गते गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

सोमबार, ०५ कार्तिक २०८१, १३ : २७

प्रतिक्रिया