आशा लघुवित्तले सेयरधनिलाई १५ प्रतिशत बोनस दिने

विहीबार, ०८ कार्तिक २०८१, ११ : १४

काठमाडौँ- आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । 

आज बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।  प्रस्ताव पारितका लागि मङ्सिर ७ गतेका लागि साधारण सभाको बैठक बोलाइएको छ । संस्थाले कात्तिक २५ गते बुक क्लोजको मिति तय गरेको छ । 

विहीबार, ०८ कार्तिक २०८१, ११ : १४

प्रतिक्रिया