काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा तुलसा खरेल मनोनयन भएकी छन् ।
उनलाई कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले सो पदमा मनोनयन गरेको हो । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा उनलाई मनोनयन गरेको हो ।
प्रतिक्रिया