फर्ष्ट माइक्रोफाइनान्सको सीईओमा पुनः पौडेल

विहीबार, १५ कार्तिक २०८१, ११ : १२

काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नुमनाथ पौडेल पुनः नियुक्त भएका छन्।

लघुवित्तको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई यही कात्तिक १६ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष अवधिको कार्यकालका लागि सीईओ पदमा पुनः नियुक्ति गर्ने निर्णय गरेको हो ।

विहीबार, १५ कार्तिक २०८१, ११ : १२

प्रतिक्रिया