काठमाडौँ - आज लक्ष्मीपूजाको दिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।
आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भइरहेको हो।
प्रतिक्रिया