काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ।
बुधबारको अन्तिम कारोबार मूल्य १०६९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजन पश्चात यसको भाउ ९३५.६७ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर संस्थाको सेयर कारोबार खुला हुनेछ ।
प्रतिक्रिया