काठमाडौँ - नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो हो । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया