प्रतितोला १ हजारले घट्यो सुन, कतिमा हुदैँछ कारोबार ?

सोमबार, २६ कार्तिक २०८१, १० : ५९

काठमाडौं- सोमबार सुनको मुल्यमा गिरावट आएको छ । अघिल्लो दिन तोलामा ५ सय घटेको सुन सोमबार १ हजार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज   सुनको प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारेबार भईरहेको छ । अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९५५  रुपैयाँमा झरेको छ ।

सोमबार, २६ कार्तिक २०८१, १० : ५९

प्रतिक्रिया