आयोगले तोक्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

सोमबार, २६ कार्तिक २०८१, १६ : ४८

काठमाडौँ - आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । यसैबीच स्थानीय तहको उपनिर्वाचनका लागि सोमबार मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले ३२ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्रांकित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगद्वार। जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोमबार, २६ कार्तिक २०८१, १६ : ४८

प्रतिक्रिया