गण्डकी प्रदेशका सांसद मनाङे पक्राउ

मंगलबार, २७ कार्तिक २०८१, ११ : १४

काठमाडौ– गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । उनी गुण्डा नाइकेको रुपमा समेत परिचित छन् ।  

ज्यान मार्ने उद्योगमा अदालतबाट दोषी ठहर भएसंगै फरार रहेका उनलाई प्रहरीले आज काठमाडौँबाट नियन्त्रणमा लिएको हो । विशेष ब्युरोका डिआइजी राजन अधिकारी नेतृत्वको टोलीले सानो भर्याङबाट समातेको बताइएको छ।

मंगलबार, २७ कार्तिक २०८१, ११ : १४

प्रतिक्रिया