रियलमीले “बडा दशैं–तिहारको बडा अफर” को उपहार विजेताहरूको घोषणा गर्दै

बुधबार, २८ कार्तिक २०८१, १३ : २९

काठमाडौं- सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड दशैं र तिहारको अवसर पारेर ल्याएको “बडा दशैं–तिहारको बडा अफर” को मेगा र बम्पर उपहार विजेताहरूको घोषणा छिटै गर्ने तयारी गरेको छ।

यो अफर अन्तर्गत, हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ स्मार्टफोन जित्ने अवसर पाए भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स, र सफारी ब्याकप्याकहरू जितेका थिए। बम्पर उपहार विजेतालाई टिभीएस एन्टर्क ड्रम स्कुटर र मेगा उपहार विजेतालाई एमजी ४ इभि गाडी प्रदान गरिनेछ, जसको घोषणा केही दिनमै गरिनेछ।

“बडा दशैं–तिहारको बडा अफर” असोज १५ देखि कार्तिक २२ सम्म सञ्चालन भएको थियो, जसले धेरै सहभागीहरूको उत्साहलाई थप बल दिएको थियो।

बुधबार, २८ कार्तिक २०८१, १३ : २९

प्रतिक्रिया