सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

शुक्रबार, ३० कार्तिक २०८१, ११ : ३३

काठमाडौँ - आज सुन र चाँदी दुबैको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो ।

यस अनुसार छापावाल सुनको मूल्य १ दाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यावसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि पाँच रुपैयाँ बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३५ रुपैयाँले घटेको थियो । 
 

शुक्रबार, ३० कार्तिक २०८१, ११ : ३३

प्रतिक्रिया